वामीमा बिधुत लाइन संचालन बारे जरुरि सुचना

वामीमा बिधुत लाइन संचालन बारे नेपाल बिधुत प्राधिकरण गुल्मी वितरण केन्द्रले एक जरुरि सुचना प्रकासन गरेको छ ।

मुसिकोट नगरपालिका वडा न ७ वामी बजार र आसपासका क्षेत्रमा फाल्गुन ११ गते देखि लाइन संचालनमा आउने भएको छ ।नेपाल बिधुत प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार मिति २०७७ फाल्गुन ११ गते मंगलबारबाट वामी र वामी आसपासक क्षेत्रमा बिधुत लाइन संचालनमा आउने भएको छ ।

मंगलबार देखि लाइन संचालनमा आउने भएकाले कुनै पनि विधुतीय संरचनाहरु पोल, तार, ट्रान्फरमर तथा स्टेसन जस्ता संरचना छुने कार्य नगर्न बिधुत प्राधिकरण गुल्मी वितरण केन्द्र ले एक सुचना जारि गरि सबैमा अनुरोड़ा गरेको छ ।

बिधुत लाइन संचालन भए पश्चात बिधुत लाइनमा केहि समस्या देखा परेमा तुरुन्त बिधुत प्राधिकारणमा सम्पर्क गर्नु हुन समेत सोहि सुचनामा मार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय