मुसिकोट नगरपालिका कर्मचारी बिच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न

महेन्द्र घिमिरे,गुल्मी
मुसिकोट नगरपालिका गुल्मीका कर्मचारी बिच मैत्रीपूर्ण भलिबल खेल रुद्राबती बहुमुखी क्याम्पसको खेलमैदान सम्पन्न भएको छ।

प्रजातन्त्र दिबसको अबसरमा स्वच्छ खेल सम्रीद भलिबल हाम्रो नारा स्वाच्छ नगर निर्माणमा हाम्रो अबिभारा भन्ने नाराको साथमा मैत्रीपूर्ण खेल सप्पन्न भएको हो।टिम ए र टिम बि गराइ उक्त खेल संचालन गरिएको हो।

खेलकुदको क्षेत्रमामा पनि बिकास र खेलाडीको पहिचान र पालिकाको पहिचान मा येस्ता कार्यक्रमले सहयोग पुर्याउने छ ।

उक्त खेलमा मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि बि जिसि योजना शाखा

प्रमुख मुना ज्ञवाली बाँस शाखा प्रमुख सीता भुसाल प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे सुचना प्रबिधि शाखा प्रमुख समुन्द्र बिक्रम रायमाझी लगायतको उपस्तिथि रहेको थियो ।

रास्ट्रप गान सङ्गै सुरु भएको भलिबलको सर्भिस बाट स्वास्थ्य संयोजक डि बि जिसिले गरे सङ्गै खेल सुरुवात गरिएको थियो ।

खेलको सहजीकरण रोजन राना छबिलाल न्यौपानेले गर्नुभएको थियो भने संचालन महेन्द्र घिमिरे र गोबिन्द कडेलको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय