श्रीमान नभएको मौकामा घरमै केटा  बोलाएर रोमान्स गर्दा श्रीमानले देखेपछी

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण धेरैका घरमा समस्या आएका छन् । आफ्नो परिवारसंग सन्तोष नभएर अर्कालाई ता क्दा एक पुरुषको ज्यान गएको छ

श्रीमान नभएको बेलामा अर्का पुरुषलाई घरमै बोलाएर रोमान्स गरेकै बेलामा श्रीमान आइपुगेपछि भा ग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा पुरुषको ज्यान गएको छ । यो घ’टना भारतको दिल्लीको हो ।
दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आ’पत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए ।

ढोकामा चुकुल लगाउन समेत विर्सिएर उनीहरु एक अर्कामा लि प्त हुँदै थिए । त्यही बेलामा श्रीमान आएको पनि थाहा पाएनन् ।जब श्रीमानलाई ढोकामा देखे ति पुरुष हतार हतार भा ग्ने क्रममा भवनको पाचौं तल्लाबाट हाम फाले ।

उनलाई घा’इते अवस्थामा अस्पताल लगिएको थियो । तर अस्पतालमा लगिएपनि उनको ज्यान भने जोगिएन ।

श्रीमानले रंगेहात देखेपछि देह त्या’ग गर्ने प्रयास गरेकी श्रीमती भने जोगाइएको छ । ति महिलालाई श्रीमान र उनका प्रेमीले बचाएका थिए । श्रीमान घर बाहिर गएको मौकामा अर्का पुरुषलाई घरमै बोलाउँदा यस्तो अवस्था आएको हो ।

बाहिर गएका श्रीमान खबरै नगरी घर फर्कदा श्रीमतीलाई रंगेहात देखेका थिए । कोठाभित्रबाट चुकुल नलगाएको अवस्थामा उनीहरु रमाइरहेका थिए ।

प्रहरीले तीनै जनाको मोबाइल फोन ज फ त गरेर अनुसन्धान जारी राखेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ ।‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ ।

यसको रहस्य के हो ?’ सन्ध्याको उत्तर थियो, ‘प्रेमी छैन, श्रीमान् छैन, परिवार छैन र तनाव पनि छैन ।’ सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् ।

उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो, उनमा यौ न चाहना छैन ।

केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् ।

त्यसैले उनले विवाह गरेकी छैनन् । तर, परिवारका विषयमा भने उनको आफ्नै धारणा छ । एउटा सुखी र खुसी परिवारमा श्रीमान–श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन् ।

अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् । उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ ।

‘२३–२४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो,’ सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु पे्रमी खोज्न थालेका थिए । मलाई भने त्यसमा कुनै चासो थिएन ।’ उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन ।

उनी भन्छिन्, ‘त्यसबेला मलाई एक पुरुष ज्यादै मनपथ्र्यो । मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो ।

समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो, जुन सामान्य थियो ।

तर जब कुरो यौ’नसम्म पुग्यो, मलाई निकै असहज लाग्यो । मलाई यस्तो लाग्यो मेरो शरीरले यौ नलाई स्वीकार गर्न सक्दैन । मलाई यौ नको जरुरी नै थिएन ।’

सन्ध्या यौ नबाट तर्सिन्न थिइन् । तर, यौ न बिना पनि उनी जीवनको आनन्द लिन सक्थिन् । कसरी पहिचान भयो यौ निकता ?

‘सम्बन्धमा प्रेमको भाव उत्पन्न हुन्छ तर यौ न आकर्षण ममा छँदै थिएन,’ उनी भन्छिन्, ‘जुन पुरुषलाई म प्रेम गर्थेँ, उसको हात पक्रिएर हिँड्न मलाई रमाइलो लाग्थो ।

उसलाई अंगालो हाल्न, उसँग समय बिताउन मनपथ्र्यो तर यौ न भनेपछि दिक्क लाग्थ्यो । मेरो शरीरले नै प्रतिक्रिया दिन छाड्थ्यो ।’ सन्ध्यालाई यस्तो कयौं पटक भएको छ ।

जति पटक उनको सम्बन्ध शारीरिक सम्पर्क नजिक पुग्यो, त्यति नै पटक पछि हट्न बाध्य हुन्थिन् । उनले यो समस्या साथीहरुलाई सुनाइन् । उनीहरुले डाक्टरसँग सल्लाह लिन सुझाए

। तर, डाक्टरकहाँ जानुअघि उनले यसबारे आफैले इन्टरनेटमा पढ्न र बुझ्न थालिन् । उनी सामाजिक सन्जालमा ‘ए’से’क्सुआ’लि’टी’ सँग सम्बन्धित केही समूहमा पनि जोडिइन् ।

‘सुरुमा मलाई कुनै ग म्भीर समस्या छ कि भन्ने लागेको थियो । सम्बन्ध टुटेकोमा मैले आफूलाई नै दोषी ठानें ।

जब मैले आफ्नो यौ निकताबारे बुझ्न थालें, त्यसपछि आफैलाई स्वीकार गर्न थालेँ,’ सन्ध्या भन्छिन्, ‘विस्तारै मैले यो रोग नभएर आफू असामान्य भएको थाहा पाए ।

सामाजिक सन्जालमार्फत मैले मेरैजस्तो अनुभूति भएका मानिसहरु भेट्न पाएँ । यसरी म आफूलाई चिन्न सफल भएँ ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

आफूलाई चिनेपछि उनले कुनै व्यक्तिसँग सम्बन्ध कायम गर्ने प्रयास गरिन् त ?

‘कयौं पटकको अनुभवबाट आफूबारे थाहा पाइसकेपछि मैले बुझिसकेकी थिएँ, कुनै पुरुषसँग म नजिक हुने हो भने उसले यौ नको कुरा गर्न थाल्नेछ ।

जसका लागि म तयार थिइनँ । यसबारे कुनै सम्झौता गर्न पनि म तयार थिइनँ । कुनै ए’से’क्सुअ’ल पुरुषसँग मात्र मेरो सम्बन्ध टिक्नसक्थ्यो । त्यसैले मैले पुरुषसँग सम्बन्ध स्थापनाको प्रयास नै छाडिदिएँ,’ उनी भन्छिन् ।‘

कैयौं मानिस ए’से’क्सुअल हुन्छन् तर उनीहरुलाई यसबारे सही जानकारी नहुँदा दुःख पाइरहेका हुन्छन् । सामाजिक र पारिवारिक दबाबका कारण आफ्नो यौ’निकतालाई गोप्य राख्न उनीहरु बाध्य छन्,’ उनी भन्छिन् ।

सन्ध्याको सपनाको परिवार

आफूजस्तै एसे’क्सुअ’ल पुरुष उनले फेला पारिन् त ? अहँ । उनी भन्छिन्, ‘सामाजिक सन्जालमा त भेटिए तर वास्तविक जीवनमा भेटेको छैन ।

यदि मेरै समुदायको कुनै पुरुष भेटेँ भने म परिवारको बारेका सोच्नेछु ।’ उनको नजरमा परिवारको अर्थ र महत्व के हो त ?

जवाफमा उनी भन्छिन्, ‘अहिलेसम्म म एक्लै छु । मलाई लाग्छ, पछिसम्म एक्लै नै हुनेछु । मेरा साथी, म बस्ने भवनका मानिसहरु नै मेरा परिवार हुन् ।

हामी अलग अलग कोठामा बस्छौँ तर हाम्रो भान्सा एक छ । हामी भेट्छौं, दुःखसुखका कुरा गर्छौँ । हामी परिवार हौं । परिवार मेरो पहिचान भन्दामाथि हाबी नहोस भन्ने मेरो धारणा छ ।’ यद्यपि मन मिल्ने मान्छे भेटिए त्यस्तो व्यक्तिसँग उनी जीवन बिताउन तयार छिन् ।

तर, यो सम्बन्धको आफ्नै दायरा हुनेछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

‘त्यस्तो साथीसँग म एकै घरमा बस्न चाहन्छु । तर, हामीबीच दूरी पनि हुनुपर्छ । हामी एकै घरमा बसेपनि कोठा अलग हुनुपर्छ । हामी सँगै खाना खानेछौँ । भावनात्मक रुपमा साथमै हुन्छौं,’ उनी ती दायराबारे चर्चा गर्छिन् ।

आमा बन्ने र बच्चा पाउने सन्दर्भमा सन्ध्या प्रष्ट छिन् । ‘मलाई अरुकै बच्चा मनपर्छ । आफू जन्माउन चाहन्नँ । मलाई लाग्छ बच्चाको चाहना राख्दा महिला कमजोर बन्छिन,’ उनी भन्छिन् ।

‘मानिसहरु प्राय मलाई बुढेसकालमा बच्चाले तिम्रो साथ दिन्छ भनेर सम्झाइरहन्छन् । तर, सबै बच्चाले आफ्ना आमाबुबालाई बुढेसकालमा हेरचाह गर्छन् भन्ने मलाई लाग्दैन,’ उनी भन्छिन्, ‘म बुढेसकालका लागि यतिबेला पैसा जम्मा गरिरहेको छु, लगानी गरिरहेको छु ।

मलाई थाहा छ म एक्लै छु र आफ्नो ख्याल आफैँले राख्नुपर्छ त्यसैले म आफ्नो शरीरको राम्रो हेरचाह गर्छु, स्वस्थ्य खाना खान्छु, योग गर्छु र कुनै फैसला लिनुभन्दा अगाडि राम्रोसँग सोच्छु ।’

परिवार र छिमेकीले विवाह गर्न दबाब दिएपनि उनले सबै प्रस्ताव अस्वीकार गरेकी छिन् ।

‘मेरो कान्छी बहिनीको विवाह भइसकेकोले ममाथि विवाहको दबाब झन् बढेको छ,’ उनी सुनाउँछिन्, ‘म कसैको कुरा सुन्दिनँ । म यसबेला एक्लै छु । एक्लै खाना खान्छु, किनमेल गर्न जान्छु ।

बिरामी हुँदा आफैँ अस्पताल जान्छु । विवाह जरुरी छजस्तो मलाई लाग्दैन । मेरो हिसाबमा जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वतन्त्र र शान्त जीवन बाँच्नु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय