भागरथीको ब,ला’त्कार र ह*त्या गरेको सहपाठीद्वारा स्वीकार

‘काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ह-त्या आ-रोपमा प-क्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कु-रेर बसेको खुलेको छ । प्रहरी अ-नुस-न्धा-नका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएका थिए ।

भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदीभाइको ना-तासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर माघ २१ गते दिनेश २ कक्षा छाडेर ह-त्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अ-नु-स-न्धानले देखाएको छ ।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वी-कार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । स्थानीय स-ना-तन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खो-जी सुरू भएको थियो ।

उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृ-त अवस्थामा फे-ला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको …पछि ह-त्या भएको प्रहरीले बताउँदै आएको छ । तर ह-त्या स्वीकार गरेका दिनेशले आफूले …… नगरेको बयान दिएको स्रोत बताउँछ । घ-ट-ना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ ।

अ-नु-स-न्धा-नकै क्रममा प्रहरीले दिनेशलाई प-क्राउ गरेको हो । उनलाई अ-भि-यु-क्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ । प-क्रा-उ-पछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी ल-डे-र बे-होस भइन् अनि घाँ-टी थि-चे-र मा-रेँ ।”

उनले आफूले फुपुको ब-द-ला लिन ह-त्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । आफूले पहिल्यै मा-र्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष ब-यान दिएको स्रोत बताउँछ । उनले भागरथीलाई ल-डा-ए-र बे-हो-स बनाएपछि …… गर्न खोजेको भने ब-या-नमा स्वी-कार गरेको प्रहरी स्रोतले जानकारी दियो । प्रयास गरेको तर नगरेको ब-यान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।

ह-त्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फा-लेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए । भागरथी ह-त्या अ-नु-स-न्धा-नमा केन्द्रीय अ-नु-स-न्धा-न ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको वि-शेष टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय