कोदालो प्र’हार गरी बागलुङमा एक जनाको ह;त्या, ६ जना घा’ईते

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा को’दालो प्र’हार गरी एक जनाको ह’त्या भएको छ ।

काठेखोला गाउँपालिका—२ भीमापोखरामा मा’नसिक अवस्था ठिक नभएका व्यक्तिले जथाभावी आ’क्रमण गर्दा एक जनाको मृ’त्यु हुनुका साथै ६ जना घा’ईते भएको प्रहरीले जनाएको छ । भिमापोखराका सोमबहादुर किसानले कोदालो, दाउराको चिरपट, ढुङ्गाले प्र’हार गर्दा स्थानीय यामबहादुर केसीको मृ’त्यु भएको हो ।

आ’क्रमणबाट घा’ईते भएका उनलाई उप’चारका लागि धौलागिरि अस्पताल बागलुङमा ल्याएपछि मृ’त घोषणा गरिएको बताईउको छ । आ’क्रमणमा परी घा’ईते भएका लक्ष्मी चापागाई , विष्णुमति चापागाईको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए ।

कोदालो, दाउराको चिरपट, ढुङ्गा लगायतले जथाभावी प्र’हार गरिएको प्रहरीले जनाएको छ ।

घा’ईतेहरुको धौलागिरि अस्पतालमा उप’चार भैरहेको छ ।

जथाभावी आ’क्रमण गर्ने किसान प्रहरी निय’न्त्रणमा छन् ।
बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय