मुसिकोट नगरपालिकाले गर्यो कृषकसंग अन्तरक्रिया

महेन्द्र घिमिरे. मुसिकोट गुल्मी नगरप्रमुख दायित्व ग्रामीण उदम दुर्तिकरण उत्कृष्ट २० उधमीहरुलाइ १ दिने अन्तरक्रिया कार्यक्रम समापन समारोह सम्पन्न ।

मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उधमी गरिरहेका का कुल १२५ उधमी बाट विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा पर्नुभएका मुसिकोट नगरपालिका भरीका उधमीहरुको सहभागीता रहेको थियोे ।प्रतियोगितामा रुपमा संचालित

यश कार्यक्रम हाल उत्कृष्ट २० मा पर्नु भएका नगरपालिका भित्रका उधमिहरुको
ब्यबसायलाइ दुर्तिकरण गर्नेका लागि यश अन्तरक्रिया कार्यक्रमले मह्त्वपुर्ण भुमिका खेल्ने छ।

उधमीहरुको ब्यबसाय आइपर्ने समस्या र उधमलाई बढाउन आबश्यक सौलियत कर्जा र अन्य ब्यबहारिक पक्षलाई समेत मध्यनजर गर्दै सरोकारवाला सङ्ग अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा मुसिकोट नगरपालिका पसु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थीले पसुपालन सम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो।

कृषि शाखा प्राबिधिक टोप बहादुर वलिले कृषि सम्बन्धि जानकारी दिनुभएको थियो। नेपाल बैक लि वामी शाखा प्रमुख राजु अर्यालले सौलियता कर्जा र बितिय क्षेत्रको बारेमा प्रकाश पार्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी उधमीहरुले अ आफ्ना समस्याहरु राखेका थिय यस्तो सरोकारवालाहरुको अन्तरक्रियाले आफुहरुले धेरै कुरा सिक्न पाएको सहभागीहरुले बताएका छ्न ।

दायित्वका निरन्जन पाण्डे र सुर्य रिजालले अन्तरक्रियाको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय