४ दिनको फरकमा गुल्मीका एक दम्पती बेलायतमा ज्यान गु’माए!

लण्डन । गुल्मी स्थाई घर भई हाल बेलायतमा बसोबास गर्दै आएका एक दम्पतीको नि’धन भएको छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ४ रेमी स्थाई घर भई हाल बेलायत स्थित ट’नब्रिज के’ण्टमा बस्दै आएका बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको ४ दिनको अ’न्तरमा नि’धन भएको हो ।

कोरोना संक्रमित र’त्ना कुमारीको उपचारका क्रममा गत जनवरी ३ तारिखका दिन M’aidstone and T’unbridg w’ells Hospital मा मृ;त्यु भएको थियो ।

श्रीमतीको नि’धन भएकै अस्पतालमा श्रीमान बिजय कुमारको जनवरी ०७ मा नि’धन

भएको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम प्रसाद थापा का’उचाले जानकारी दिए ।पत्नीको नि’धन कोरोना संक्रमणबाट भएपनि पतिको भने ज’न्डिस र लि’भरको स’मस्याका कारण मृ’त्यु भएको जनाईएको छ ।

गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज युके, हङकङ नेपाली मञ्च यूके लगायतका संघसँस्थासँग आ’वद्द थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय