माघ ३० गते सार्वजनिक विदा

नेपाल सरकारले माघ ३० गते देशभर सार्वजनिक विदा दिने भएको छ छ ।

नेपाल सरकारको मिति २०७७/१०/२६ गते बसेको मन्त्री परिषदको बैठकले माघ ३० गते शुक्रवार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले सोनाम ल्होसारको अवसरमा माघ शुक्रबार देशभर सार्वजिक विदा दिइएको हो ।

सोनाम ल्होसारको बौद्ध धर्मावलम्बीहरूको एक मुख्य पर्व हो

बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्ष ग्याल्पो लोसार जस्तै गरि सोनाम ल्होसार पनि विभिन्न कार्यक्रमसहित ज्याेती पार्टी प्यालेस कुमारीगल लाउरेटाेलमा तीन दिन मनाइने भएको छ।

सोनामको अर्थ कृषि हो, किसानले रोपेको अन्नबाली घरभिœयाएपछि खुसीयालीमा सोनाम लोसार मनाउने गरिन्छ। पात्रो अनुसार १२ औं महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय