फेरि बाहिरियो यी महिलाको यस्तो हर्क’त भि’डियो

मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।

उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भव’ती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

उनले आफूलाई गर्भव’ती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो

विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

जब धाराबाट पानी होइन, वाइन झर्न थाल्यो

भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला ।

बुधबार उत्तर इटालीको क्यास्टेलभेट्रो गाउँका वासिन्दाहरुका लागि केही घण्टा कै लागि भए पनि यो सपना वास्तविकता बनेको थियो । घरमा भएका हरेक धाराबाट वाइन बगेको थियो ।

स्थानीय वाइन निर्माता कम्पनीमा देखिएको प्राविधिक गडबडीका कारण बोतलमा प्याकिङ गर्न तयार गरिएको १ हजार लिटर वाइन पानीको पाइपलाइनमा पुगको थियो । जहाँबाट त्यो मानिसहरुको घर–घरमा पुगेको थियो ।

क्या’स्टे’ल’भे’ट्रो’का उपमेयर जिओर्जिया मेजाक्कुयीका अनुसार यो करिब ३ घण्टासम्म देखिएको थियो भने यसबाट करिब २० घर प्रभावित भएका थिए ।

स्थानीय सरकारले आफ्नो फेसबुकमा पोष्ट गर्दै यसले मानिसको स्वास्थ्यमा भने कुनै नकारात्मक असर नगर्ने बताएको छ ।

इटालीको उत्तरी भागमा यतिबेला कोरोनाभाइरसको व्यापक सं’क्रमण देखिएको छ । त्रा, सका बीच यस घट, नाले केही बेर मानिसहरुलाई राहत दिएको मे’जा’क्कुयी बताउँछिन् । ‘

हामीसँग यतिबेला मुस्कुराउने कुरा धेरै छैन, यो घट, नाले केही समयका लागि पनि राहत दिएको छ,’ उनले सीएननसँग भनिन् ।

क्यान्टिना सेटेकानी वाइनरीका अनुसार बटलिङ लाइनमा रहेको वासिङ सर्किटको भ’ल्भमा प्राविधिक गडबडी भएपछि यस्तो समस्या देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय