प्रेममा धो’का पा’एकी एक यु’वतीले प्रे’मीको लिं’ग का’टिदि’इन्

राजधानीको बौद्धमा प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् ।युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल नहुने देखेपछि यस्तो गरेको बुझिएको छ ।

२१ वर्षका उनका प्रेमी मकवानपुर घर भइ बौद्धमा बस्दै आएका थिए ।

उनले राजधानीको एक होटलमा काम गर्ने गरेको बुझिएको छ ।

युवतीको थर थिङ र युवकको थर सुनुवार भएको बताइएको छ ।

पीडित प्रेमीको चावहिलस्थित ओम हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

युवकको लिंग चुँडिन छाला मात्र बाँकी भएको बताइएको छ । युवक क्रिस्चियन र युवती बौध धर्मावलम्बी हुन् ।

उनीहरु एक वर्ष अघिदेखि प्रेममा थिए । युवकले आफ्ना परिवारले नमानेको भन्दै सम्बन्ध तोडेका थिए । त्यसपछि युवतीले अन्तिम पटक भेट्न बोलाएकी थिइन् ।

सोमबार बेलुकी भएको त्यही भेटमा घटना भएको हो । प्रहरीले युवतीलाई पनि प’क्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो समय सा:माजिक संजालमा नेपाली मंगोलि’यन जस्ती देखिने एक युवती’को तस्बिर भाईर’ल भईरहेको छ ।

ति युवती वास्त’वमा नेपाली नभएर म्यान’मारकि एक मोडेल तथा नायि’का मेपञ्ची हुन् । जसको अनुहार नेपा’ली मंगोल समुदा:यका युवती ज’स्तै देखिन्छिन् ।

उनको सुन्दरतालाई नेपाली युवा’तिले नयां मोडल भन्दै दुरुपयो’ग गरिरहेका छन् ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबु’क प्रयोगकर्ताले लाईक बढा’उन उनको तस्बिरहरु समेत दुरुप:योग गर्दै आईरहेका छन् ।

मेपञ्ची नाममा थुप्रै नेपाली आई’डिहरु खोलिएका छन् ।

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपाली:लाइ विदेशी नागरिक भन्दा पत्या’उन गाह्रो हुन्छ ।

नव नेपाली मोडल भन्दै एक विदेशी मोडल&का तस्वीर’हरु यतिखेर सामाजिक सञ्जालमा भाइ”रल बनेका छन् । वास्तवमा यी मोडल’ म्यानमा’रकी हुन् । बाबुले नको नाम परिव:र्तन गर्दै मेपञ्ची मात्र राखेका छन् ।

उनी मेपञ्चीले नै परिचित छन् । मेपञ्ची’को अर्थ हो मिस पेन्टर हो । उनका बा’बुले उनलाई पेन्ट:र बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिए’को हुनुपर्छ ।

त्यसैले उनी कलाका’रितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलि’ङसँगै अभि’नयमा समेत जमेकी कलाका’र हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनला:ई नव नेपाली मोडल भनेर प्रचार’बाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजि’क सञ्जालमा धेरै फेक अका’उण्टहरु समेत खोलिए’का पाइएका छन्

।म्यानमार’कि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो ।

उनको बुवा नायङ ले मेपञ्ची’को नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भा’षामा मेपञ्ची भने’को मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उन:को बुबाले नाम मेपञ्चि राखिदिए’का थिए ।

उनि पेन्टर¸नायिका पनि हुन् तर, मोडल’मा भन्दा बढि नायिकामा छवि बना’उन सकिन् । उनले कमेडि सिरिय’लमा पनि अभिनय गरेकी छिन् ।

यो पनि पढ़नुहोस विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन ।

योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ ।अनुसन्धानमा के खुल्यो भने

अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् ।यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई

धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् ।

अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् ।

अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन ।

अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् ।

एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन ।

उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि ।

यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं ।

यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् ।

यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय