फेसबुकमा नेपाली युवाहरुलाई लठ्ठै पार्ने युवती,के छ त रहस्य

पछिल्लो समय सा:माजिक संजालमा नेपाली मंगोलि’यन जस्ती देखिने एक युवती’को तस्बिर भाईर’ल भईरहेको छ ।

ति युवती वास्त’वमा नेपाली नभएर म्यान’मारकि एक मोडेल तथा नायि’का मेपञ्ची हुन् । जसको अनुहार नेपा’ली मंगोल समुदा:यका युवती ज’स्तै देखिन्छिन् ।

उनको सुन्दरतालाई नेपाली युवा’तिले नयां मोडल भन्दै दुरुपयो’ग गरिरहेका छन् ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबु’क प्रयोगकर्ताले लाईक बढा’उन उनको तस्बिरहरु समेत दुरुप:योग गर्दै आईरहेका छन् ।

मेपञ्ची नाममा थुप्रै नेपाली आई’डिहरु खोलिएका छन् ।

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपाली:लाइ विदेशी नागरिक भन्दा पत्या’उन गाह्रो हुन्छ ।

नव नेपाली मोडल भन्दै एक विदेशी मोडल&का तस्वीर’हरु यतिखेर सामाजिक सञ्जालमा भाइ”रल बनेका छन् । वास्तवमा यी मोडल’ म्यानमा’रकी हुन् । बाबुले नको नाम परिव:र्तन गर्दै मेपञ्ची मात्र राखेका छन् ।

उनी मेपञ्चीले नै परिचित छन् । मेपञ्ची’को अर्थ हो मिस पेन्टर हो । उनका बा’बुले उनलाई पेन्ट:र बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिए’को हुनुपर्छ ।

त्यसैले उनी कलाका’रितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलि’ङसँगै अभि’नयमा समेत जमेकी कलाका’र हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनला:ई नव नेपाली मोडल भनेर प्रचार’बाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजि’क सञ्जालमा धेरै फेक अका’उण्टहरु समेत खोलिए’का पाइएका छन्

।म्यानमार’कि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो ।

उनको बुवा नायङ ले मेपञ्ची’को नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भा’षामा मेपञ्ची भने’को मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उन:को बुबाले नाम मेपञ्चि राखिदिए’का थिए ।

उनि पेन्टर¸नायिका पनि हुन् तर, मोडल’मा भन्दा बढि नायिकामा छवि बना’उन सकिन् । उनले कमेडि सिरिय’लमा पनि अभिनय गरेकी छिन् ।

यो पनि पढ़नुहोस

विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन ।

योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ ।अनुसन्धानमा के खुल्यो भने

अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् ।यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई

धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् ।

अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् ।

अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन ।

अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् ।

एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन ।

उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि ।

यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं ।

यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् ।

यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् ।

यो पमी पढ्नुहोस्
भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन ।

त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

म तिम्रो पहिलो प्रेम हुँ हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन भनेर सोध्न चाहन्छन् ।

केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन भनेर सोध्ने गर्छन् ।

तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

आमासँग किनमेलमा जाने हो घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् ।

ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् ।

तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति त’नावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

मेरी साथी वा बहिनी कति सुन्दर छिन् है केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि ? आफ्नी प्रेमिका कुनैपनि हालतमा आक्रोशित नबनून् ।

यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि। भन्ने प्रश्न गर्नसक्छन् ।

यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय