आज प्रचण्ड र माधव समुहको माइतीघरमा गदिइरहेको धर्नाका झलकहरु

काठमाडौँ । संसद् विघटन पछि चरणबद्ध रुपमा आन्दोलन गरिरहेको प्रचण्ड माधव समूहको नेकपाले आइतवार पनि माइतीघरमा धर्ना दिएको छ ।

उक्त धर्मामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनुभएको छ ।धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनुह्नछ ।

प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उनीहरुको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय