श्रीमान् श्रीमतीको सम्बन्धमा भाँजो हाल्दै फेसबुक

सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक स’न्तुष्टिमा सिधा सम्पर्क हुन्छ ।

सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ । यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका का,रण पनि सम्बन्धविच्छेदका घ’टना लगातार बढिरहेको छ ।

नेपाल बाहिर गरिएका विभिन्न अध्ययनहरूले फेसबुक प्रयोगकर्तामा वार्षिक

२० प्रतिशतले सम्बन्ध विच्छेदको घटना बढेको उल्लेख गरेको छ ।

एउटा अचुक सत्य के हो भने हामीले सामाजिक सञ्जालमा गर्ने व्यवहारले हाम्रो जीवनसाथीलाई चो.ट भने पक्कै पनि पु¥याउन सक्छ ।

यो कुरा धेरै अध्ययनमा स्पष्ट भएको छ । सम्बन्धको मनोविज्ञानमा सामाजिक सञ्जालले केही न,कारात्म.क भूमिका पक्कै पनि खेलेको छ ।

अध्ययनका अनुसार सामाजिक सञ्जाल प्रयोग नगर्नेहरू आफ्नो वैवाहिक जीवनमा ११ प्रतिशत भन्दा बढी खुशी छन् ।

सामाजिक सञ्जालले सम्बन्धलाई कसरी असर गरिरहेको छ, यो केही घ’टनाहरू’बाट स्पष्ट हुन्छः

२०७६ असार १६ गते भक्तपुरको चाँगुनारायणकी एक महिलाले आफ्नो प्रेम सम्बन्धमा बा.धक भएपछि आफ्नै आमाको ह,त्या गराइन् ।

श्रीमान् हुँदाहुँदै फेसबुकबाट भेटिएका पर.पुरुषसँग सम्बन्ध राखेको भेटेपछि आमाले प.टक पट.क सम्झाउँदै आएकी थिइन् । तर उनले प्रेम स.म्बन्ध त्याग्नभन्दा आफ्नी आमालाई नै पन्छाउने निर्णय गरिन् ।

कतै सामाजिक सञ्जालमा आफ्नो सम्ब.न्धको बारेमा सार्वजनिक गर्ने ध.म्की त कहिले प्रेम सम्बन्ध असफल हुने सम्भावना देखेपछि ह;त्या गर्ने चक्रहरु धेरै सामाजिक सञ्जालमा नै देख्न सकिन्छ ।

सामाजिक सञ्जालले धेरैलाई अहिले नजिक ल्याउने गरेको छ । वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएकाहरुमा पनि धेरै यस्ता सम;स्या देखिने गर्छन् । यसको अर्थ सबै यस्तै स्वाभावका हुन्छन् भन्ने भने होइन ।

नेपालमात्र न;भएर भारत र अन्य मुलुकमा समेत यस्तो सम;स्या पर्या;प्त देख्न सकिन्छ, जुन रोचक रोचक खालको हुन्छ ।

भारतको चण्डीगढकी एउटी महिलाले श्रीमान्सँग सम्ब;न्धवि;च्छेद गर्ने निर्णय गरिन् । त्यसको का;रण थियो उनका पति ढिलासम्म व्हा;ट्सएप;मा सक्रिय हुन्थे ।

महिलाले यस सम्बन्ध वि;च्छेद.को लागि जिल्ला कानुनी सेवा प्राधिकरणसँग सहयोग मागिन् । ती महिलाको गु.नासो थियो कि उनी राति सु.त्न गएको बेला आफ्ना पतिले राति अबेरसम्म ह्वा.ट्सएप चलाएर बस्ने गर्छन् ।

यसको आधारमा ती महिलाले आफ्ना पतिको अरू कुनै महिलासँग सम्बन्ध रहेको आ.शंका गरिन् ।

कतै आफ्नो पतिले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रतिक्रिया नदिएको आ.रोपमा सम्ब.न्ध विच्छे.दको .माग गरेकी छन् भने कति.पयले कतिपय.ले धेरैबेर अरुसँग कुरा गरेको भनेर नै त्यसमा आप,त्ति जनाउने गरेका छन् ।

यसरी सामाजिक सञ्जाल सानो सानो विषयमा पनि सम्ब/न्ध जो;ड्नेभन्दा पनि तो,ड्ने सञ्जाल बन्ने गरेको छ ।

सामाजिक मिडियामा बढ्दो घुस,पैठ

एक समय थियो जब एकले सन्देश पठाउनको लागि परेवाको साहारा लिनु पर्दथ्यो । धेरैपछिमात्रै पोस्टकार्डको सुरुवात भएको हो । एउटा सूचनाको जवाफ लिनको लागि महिनौं कुर्नुपर्ने हुन्थ्यो ।

त्यतिहुँदा पनि एकले अर्काको राम्रैसँग ख्याल राख्न भ्याएका हुन्थे । तर अहिले सामाजिक सञ्जालले त,त्कालको तत्कालै सबैकुरा आदानप्रदान गर्न सकिन्छ । तर यसले सकारात्मक भन्दा पनि न;कारात्मक प्र,भाव धेरै पारेको छ ।

सामाजिक सञ्जालको विगतलाई हेर्दा सन् १९९५ सालमा पहिलोपटक क्ला,समेट डटकमको नामबाट सामाजिक सञ्जालको सेवा सुरु भएको थियो । अहिले आएर २००भन्दा धेरै यस्ता सामाजिक सञ्जालहरू रहेका छन् ।

यो क्षेत्रमा मार्क जुकरबर्गले फेसबुक ल्याएपछि भने ठूलै क्रा’न्ति आयो ।

तथ्यांकका अनुसार जनवरी २०१६ मा जब सम्पूर्ण विश्व जनसंख्या ७.३ अर्बको जनसंख्या थियो त्यतिबेला विश्वमा ३.४ अरबभन्दा बढी मानिसहरूले इन्टरनेट प्रयोग गरिरहेका थिए । त्यसमध्ये २.३ अर्ब मान्छे सामाजिक सञ्जालमा सक्रिय संक्र’मित थिए ।

नेपालमा पनि अहिले कुल जनसंख्याको झण्डै ७२ प्रतिशतले हुन आउने संख्या इन्टरनेटको ग्राहक रहेको बताइन्छ ।

एक हिसाबले भन्दा सामाजिक सञ्जालले विश्वलाई मु;ट्ठीमा अट्ने बनाएको छ । तर साथमा यसले विषाक्त सम्बन्धहरूमा पनि अघि बढाएको छ ।

यसको मनोवैज्ञानिक, शारीरिक, मानसिक प्रभावहरू खत;रनाक हुँदै गएका छन् ।

जर्मनमा गरिएको एउटा अनुसन्धानका अनुसार ३५ प्रतिशत मानिसहरु सामाजिक सञ्जालको कारणले नै आराम र निद्रासम्बन्धी समस्या भोग्ने गरेको र ५५ प्रतिशत मानिसमा चिन्ता बढ्ने गरेको देखाएको छ ।

मनोवैज्ञानिक प्रभाव

सामाजिक मिडिया अधिक प्रयोग गर्नेहरूमा भावनात्मक समस्या बढी हुन्छ । यस्तो अवस्थामा पति र पत्नीले भावनात्मक तवरले एक अर्काको सम्ब.न्ध अघि बढेको महसुस गर्दैनन् । जबकि भावनाले घनिष्ट सम्बन्ध बढाउन मद्धत गर्ने गर्छ ।

पति वा पत्नी दुवैले एकअर्काभन्दा फरक सामाजिक साइटहरूमा बढी समय खर्च गर्न थाल्दा पनि यस्ता स;मस्याहरू बढ्न पुग्छन् । यसले दुवैको बीचमा भरोसाको अभाव हुन्छ ।

उनीहरूलाई लाग्छ कि पति र पत्नीले उनीहरूलाई माया गर्दैन, उनीहरूको वास्ता गर्दैन वा अरू कसैसँग सम्बन्धमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय