बागलुङ – निसीखोलामा भि;रबाट लडेर एक महिलाको मृ;त्यु भएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भि;रबाट ल;डेर मृ;त्यु भएको इलाका प्रहरी कार्यालयबुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भि;रबाट ल;डेर ज्या;न गएको प्रहरीले जनाएको छ ।
उनी भि;रबाट ५० मिटर तल ख;सेको प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।
उनको टाउको र धाडमा ग;म्भीर चो;ट लागेको बताइएको छ । स्थानीयले केही समयपछि थाहा पाएपछि उनको उ;द्धार गरिएको थियो ।
बागलुङ पोस्ट