श्रीमानलाई कहिल्यै थाहा हुँदैन महिलाका यी गाेप्य कुराहरू

आफ्नो वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुबैको धेरै नै भुमिका हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास नगरेमा सम्बन्ध राम्रो बन्दैन ।

त्यसैले श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ । यस्तै हामिले बास्तुशास्त्रमा पनि निकै बिश्वास गर्ने गर्छौ । बास्तुशास्त्रमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ भन्ने बारे बताइएको छ ।

पुरुषका बारेमा महिलाई प्रायः सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुँने त कुरै भएन।

तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा रु जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् ।

रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ । तर पुरुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन्।

पैसा बचाउँनः महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ । तर पैसा बचाउन पुरुष भन्दा महिला निकै अगाडि हुन्छन् । महिलाहरु आफ्नो पैसा बचत गर्छन र श्रीमान वा केटा साथीको पैसामा सामान किन्छन् भन्ने चाहिँ कमैले थाहा पाउँछन् ।

राति घुम्नः पुरुषको तुलनामा महिला राति घुम्न धेरै नै मन पराउँछन् । तर यो कुरा उनीहरुले लुकाएर राखेका हुन्छन् र समय आएपछि राति घुमघाम गर्छन् ।

झगडा गर्नः पुरुषहरु झगडा गर्न अगाडि हुन्छन् भन्ने बुझाई छ तर यसमा पनि महिला अगाडि हुन्छन् । झडालु स्वभाव नदेखाएपनि महिलाहरु झगडा गर्ने समयमा कालीको रुप धारण गरी भयंकर रुपमा झगडा गर्न सक्छन्।

बिहे अगाडिको कुराः महिलाले आफ्नो श्रीमानसँग बिहे अगाडिको कुरा कहिल्यै बताउँदैनन् । उनीहरुसँग बिहे अगाडिको केटा साथी र तिनीहरुसँगको सम्बन्धका बारेमा सोधियो भने कुनै कुरा बताउँदैनन् ।

श्रीमानको बारेमा निकै खोजीनिधि गर्छन्। बिहे अगाडिको सम्बन्धका बारेमा श्रीमानले कुनै कुरा पनि थाहा पाउँदैनन्। यदि श्रीमानले कुनै कुरा गरेर चित्त दुखाएको खण्डमा उनले आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नेछिन् ।

यो कुरा पनि श्रीमानसँग भन्दिनन् र पुरुषले कहिल्यै थाहा पाउँदैनन्। श्रीमतीले सधैँ आफ्नो श्रीमानको जज् गरिरहेकी हुन्छिन् ।

आफ्नो श्रीमान सबै कुरामा पर्फेक्ट भएको मन पराउँछिन्। श्रीमानमाथि हुनसक्ने शंकालाई निकै नै ध्यान दिने गर्दछन् । यो कुरामा श्रीमान सधैँ अनभिज्ञ नै हुन्छन्।

पुरुषको लागि महत्वपुर्ण टिप्सस् महिलाले पुरुषमा खोज्छन् यी कुराहरु

मुस्कान : राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे ।

लुक्स र आकर्षण : हुन त दीर्घ स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।

स्वभाव : कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।

एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।

ह्युमर : यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

बनौट : शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औषत उचाइ भएका पुरुष मन पर्छन् ।

महिलालाई ध्यान : आफुनो प्रेमीको लागि सबै भन्दा आवश्यक चिज ध्यान दिनु पनि हो । आफ्नो मान्छेको हरेक कुराहरुमा राम्रो सँग ध्यान दिनुभयो भने भाबनात्मक अझै नजिक हुन्छ सम्बन्ध । यो कुरा चाहे पुरुष चाहे महिला दुवैमा आवश्यक पर्दछ ।

सरसफाई : सम्बन्धलाई प्रगाध बनाउने अर्को महत्वपुर्ण कुरा हो सरसफलाई । दैनिक सरसफाई चट्ट लुगा लगाउनु भयो भने तपाई प्रति महिलाको छिटो ध्यानआर्किषत हुन्छ । अनि तपाई माया प्रेम बढ्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय