छोरि मान्छेकाा यी ७ अंगहरुले पुरुषलाई भुतुक्कै पार्छ

महिला र पुरुष एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम नै हो ।

जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लि’ङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् त्यसैले गर्दा बिपरित लिं’गीप्रति आकर्षण हुन्छ ।

तसर्थ किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ ।

पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ ।

पुरुष र महिलाका लागि यौ का आकर्षण फरक फरक अं गमा हुने अध्ययनले देखाएको छ ।

पुरुषले महिलाको अनुहार, व’क्षस्थल, ना’इटो, कम्मर, आँखा, ओठ, हि’प लगायतका ७ अं ग बढी मन पार्छन् भने महिलाले पुरुषको सर्लक्क परेको पेट, चौडा छाती, पाखुरा, ओठ र आँखा मन पार्छन् ।

महिलालाई पुरुषको व्यक्तित्वले आकर्षित गर्छ भने पुरुषले बाहिरी राम्रोलाई बढी ध्यान दिन्छन् । तर आकर्षित गर्ने कुरा हरेक व्यक्तिको रुची र चाहनामा केहि फरक हुनसक्छ ।

यो पनि यस कारण दक्षिण भारतीय स्टारहरु बलिउडमा आउन ड राउँछन्

‘बाहुबली’ सिनेमाले बलिउड र दक्षिण भारतीय सिनेमा उद्योगबीच रहँदै आएको दुरीलाई धेरै कम गर्‍यो। ‘बाहुबली’ पछि दक्षिण भारतीय सिनेमाको लोकप्रियता हिन्दी सिनेमाको दब्दबा रहेको उत्तर भारतमा बढ्यो ।

बलिउडका स्टारहरू पनि दक्षिण भारतीय सिनेमामा लगातार काम गरिरहेका छन्। पछिल्लो केहि वर्ष यता यो क्रम बाक्लिएको छ।

अजय देवगन, आलिया भट्ट, विद्या वालन, अमिताभ बच्चन, विवेक ओवरोय, अक्षय कुमार जस्ता ठूला नाम यस सूचिमा सामेल भइसकेकाछन।

हालै ‘साहो’बाट बाहुबली स्टार प्रभासले बलिउडमा डेब्यू गरे। उनको डेब्यू वक्सअफिसमा सुखद सावित भइरहेको छ।

सिनेमाले बलिउडको मानक सय करोडको आँकडा रिलिजको सातामा ने पार गर्‍यो। हाल दोश्रो हप्तामा चलिरहेको सिनेमाले राम्रै पैसा कमाइ गरिरहेको छ।

थुप्रै बलिउड सिनेमा निर्माता(निर्देशकले प्रस्ताव गर्दा पनि उनीहरू सिनेमामा काम गर्न हिच्किचाउने गर्छन् यसको जवाफ हालै रिलिज भएको ‘साहो’मा देखिन्छ।

दक्षिण भारतीय सिनेमाका प्रशंसकहरू आफ्ना प्रिय दक्षिण भारतीय स्टारहरू पनि बलिउड आउन भन्ने चाहन्छन्। प्रशंसकमा यस्तो कामना भएपनि दक्षिणका ठूला स्टारहरू बलिउडमा काम गर्ने हिच्किचाउने गर्छन् ।

महेश बाबु, विजय देवकोडां, अल्लु अर्जुन, विक्रम, यश, राम चरण, अजिथ जस्ता स्टारहरूका प्रशंसक दक्षिण भारतमा मात्र सिमित छैनन्, भारतभर छन्।

उनीहरू अभिनित सिनेमाका हिन्दी डब संस्करणले उत्तर भारतमा राम्रो दर्शक बटुल्ने गरेको छ।

तर यति हुँदाहुँदै पनि बलिउडका सिनेमामा उनीहरू किन देखिदैंनन्रु यो प्रश्न धेरैमा छ। थुप्रै बलिउड सिनेमा निर्माता(निर्देशकले प्रस्ताव गर्दा पनि उनीहरू सिनेमामा काम गर्न हिच्किचाउने गर्छन् यसको जवाफ हालै रिलिज भएको ‘साहो’मा देखिन्छ।

क्षेत्रिय कलाकारका लागि सबैभन्दा ठूलो समस्या भाषा रहेको छ। रजनीकान्त, कमल हसन जस्ता स्टारहरू हिन्दी भाषामा पोख्त छन् तर अन्य कलाकारलाई भाषिक कठिनाइ हुने गरेको छ।

‘साहो’को हिन्दी डब प्रभास स्वयंले गरेका छन् । उनको कमजोरी सिनेमाको हिन्दी संवादमा स्पष्ट महशूस हुन्छ। यसका लागि उनलाई हालै ट्रोलको सिकारसमेत बनाइयो।

दोश्रो कारण स्टारडम र प्रभाव हो। आफ्नो भाषाको सिनेमामा स्टारडमको मजा लिइरहेका उनीहरूलाई अर्को भाषाको सिनेमामा पनि जम्नु सजिलो हुँदैन।

सफल भए त राम्रो हो तर असफल हुँदा त्यसको घाटा उनीहरूको भाषाको सिनेमा पर्ने सम्भावना उत्तिकै छ। यस्तोमा उनीहरू हिच्किचाउने भए नै। भाषाका अलावा सिनेमा छनौटमा पनि उनीहरूका लागि चुनौति हो। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय