जनचेतना प्राथमिक विद्यालयमा अध्यापनरत शिक्षिका ढोरपाटनमा मृ;त फेला

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा एक शिक्षिकाको श;व फेला परेको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङ स्थित जनचेतना प्राथमिक विद्यालयमा अध्यापनरत शिक्षिका केशमायाँ घर्ती पुनको श;व फेला परेको हो ।

उनको घर नजिकैको भूजिखोला किनारमा मृ;त अवस्थामा फेला परेकी हुन् ।

विद्यालय भुजीखोला किनारमा मंगलबार विहान ७ बजे स्थानीयले मृ;त अवस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीय डिले विकले खोला किनारमा मृ;तक शिक्षिकालाई देखेपछि विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीलाई जानाकारी गराएका थिए ।

स्थानीयले खबर गरेपछि इलकाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकासशिंह भण्डारी सहितको टोलीले घटनास्थलमा पुगि मुचुल्क उठाएको थियो ।

प्रहरीको घ;टना स्थल अनु;सन्धान, घ;टना विवरणको मुचुल्का उठाएपछि श;व अहिले प्राथमिक स्वाथ्य केन्द्र बुर्तिबाङमा ल्याइएको

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकासशिंह भण्डारीले जानकारी दिए ।घटनाको बारेमा थप अनु;सन्धान भई रहेको र बुधबार श;वको पो;ष्टर्माट गरिने भण्डारीको भनाई छ ।

श;वलाई बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रको श;व गृहमा राखिएको प्रहरी निरीक्षक भण्डारीले बताए । मृ;तक शिक्षिकाको शरिरमा कुनै पनि शंकास्पद घाउ चोटपटक नभएको प्रहरीले जनाएको छ ।बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय