नेप्सेमा ९८५००० कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९ लाख ८५ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको उक्त बोनस शेयर वापतको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।

पुस १५ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन्
(अर्थतन्त्रबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय