बधाई! बधाई!! बधाई!!!

राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडिगाड २ खर्बाङ बागलुङ

विगतका बर्षमा जस्तै यस बर्ष पनि यस राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडिगाड २ खर्बाङ बागलुङको आयोजनामा पञ्चमिको भोलिपल्ट अर्थात् २०७६ भाद्र १८ गते डुडेवाचौरमा हुने खुल्ला तिजिगित तथा नृत्य प्रतियोगिता सुसम्पन्न गर्न बडिगाड गाउँपालिका खार निवासी ज्ञान बहादुर बलाल थापा ज्यू बाट यस कार्यक्रममा पूर्ण सफलताको कामना गर्दै साैजन्य बापत नगद रु. २५०० अक्षरुपि (दुई हजार पाँच सए मात्र) सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं । साथै तपाईं सपरिवारमा सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि कामना व्यक्त गर्दछौं|कार्यक्रममा तपाईंलाई चुलेनिम्ता रहेकाे जानकारी गराउदछाैं|
सगरमाथा होटल एड लज प्रो.ज्ञान बहादुर बलाल थापा|9867366191

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय