उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ ।

डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि हिजो साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय