क्लिन अप प्रिमियर लिग: काठमाडौंका १५ कलेजहरुको प्रतिस्पर्धा

काठमाडौ । मैनदेवि फाउन्डेसन द्वारा आयोजित क्लिन अप प्रिमियर लिग अन्तर्गत काठमाडौं भ्याली भित्रका १५ ओटा कलेजहरुले प्रतिस्पर्धा भैरहेको छ।उक्त प्रतियोगिता ६ हप्ताका लागि सञ्चालन भएको थियो ।

उक्त खेल अन्तर्गत पाँचौं हप्ताको कार्यक्रम समृद्धि कलेजले भक्तपुर लोकन्थली को हाईवे मेन चोक मा सरसफाई सम्पन्न गरेको छ।

जसमा मध्यपुरठीमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष बाबु काजी डंगोल,टोल सुधार समिति का अध्यक्ष केशव राज पन्त,नेप्से म्याक बाट सुबाश ढकाल लगायत त्यहाँका बासिन्दा को उपस्थितिमा सम्पन्न भएको छ।

सरसफाई सम्बन्धी नाराहरू लेखिएको बोर्ड राखी सचेतना फैलाउने र स्वच्छ सहर निर्माण गर्ने अवधारणाका साथ सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय