निराका हत्याा आरोपीलाई आज सार्वजनिक गरिँदै

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ ।

झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय