टिकटकमा ‘एट मायांगकुमे’को ना’मले चिनिने ती महिलाले एकजना पाहुनाले उनलाई विवाह भोजमा पतिबाट अल’ग्याएर अँगालो मा रे को भिडि’यो सेयर गरेकी छन् ।यो सत्य घ’टना मलेसियामा घटे’को हो । टिकटकमा यो भिडियो ५५ लाख पटकभन्दा धेरै हेरिइसकेको छ । दुलहा–दुलहीले अभिवा’दन गर्दै गरेका ती व्यक्ति दुलही’को पूर्वप्रेमी भएको बताइएको छ ।

ती व्यक्तिले नववि:वाहित दम्प’तीलाई हात मिला’एर बधाई तथा शुभका मना दिँदा अचानक ती दुलहीको उनलाई अँगालो मा र्ने अनौ’ठो इच्छा पलाएको देखिन्छ ।