आगोमा जलेर गुल्मीमा महिलाको मृत्यु

गुल्मी । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ। गुल्मीको इस्मा गाउँपालिका १ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको र घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा १ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय