काठमाडाैँ।
काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घा´इते भएका छन्।
स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घा´इते भएका हुन्।
अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे।

विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्र´हरीले जनाएकाे छ।