२ महिना अगाडी मात्रै गठन गरिएको क्लवले पहिलो कार्यक्रमको रुपमा केही दिन अगाडी बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्बिन राखेको थियो ।

तिहारमा खेलिएको दैउसी भैलोबाट सकंलित रकमबाट सडक ऐनासगैं अन्य सामाजिक कार्यहरु गरिएको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले बताउनुभयो ।