महेन्द्र घिमिरे,गुल्मी/ नब खबर
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा ७२औ अन्तर्राष्ट्रिय मानबअधिकार दिबस को अबसरमा मुसिकोट नगरपालिका गुल्मिको आयोजनमा मानव अधिकार र लैङगिक हिंसा न्यूनीकरण बिशयक अन्तरक्रिया कार्यक्रम २०७७ सम्पन्न गरिएको छ।
लैङ्िगक हिंसा अन्त्यको प्रतिबद्धता ब्यत्ती समाज र सबै को एक्यवद्धता भन्ने नाराको साथ यो अभियानको समापन दिन उत्त कार्यक्रम आयोजना गरिएको हो।

-९ सम्मका विभिन्न संघ सस्थामा आबद्ध महिलाको उपस्थिति रहेको कार्यक्रममा मानब अधिकार र लैङ्िगक हिन्सा न्यूनीकरणको बारेमा योजना अधिकृत मुना ज्ञवाली मुसिकोट नगरपालिका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल मुसिकोट नगरपालिका उप प्रमुख कमला शर्माले जानकारी गराउनुभएको थियोे ।
कार्यक्रमको स्वागत तथा उदेश्य बारे मुसिकोट नगरपालिका प्रशासन प्रमुख प्रकाश घिमिरे तथा कार्यक्रम संचालन बाँस शाखा प्रमुख तथा महिला अधिकारकर्मी सीता भुसालले गर्नुभएको थियो।