युनियनका पूर्व केन्द्रीय सदस्य घिमिरेद्वारा केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी

अनिष पन्थी, गुल्मी । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले प्रेस युनियनको नवाैं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छन ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घिमिरेले आसन्न महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका हुन।

व्यवसायीक पत्रकारिताको लागि, पेशागत हक हितको लागि, श्रमजीवी पत्रकारको हकहितको लागि उम्मेदवारी दिएको घिमिरेले बताए ।

युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय