काठमाडौं-सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् ।

यसअघि पत्रिकारलाई मात्र लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् ।

यसअघि पत्रिकारलाई मात्र लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here