अबदेखि प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो दिइने

१० जेठ, काठमाडौं – सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए । चुल्हो प्राप्त भएपछि ग्रामीणक्षेत्रमा प्रयोग हुदै आएको दाउराको कारणले जन्ग्गलाको समेत सँरक्षण गर्ने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय