एमालेले टुङ्गायो रेसुङ्गा नगरको मेयर

गुल्मी – आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमाले तर्फबाट रेसुङ्गा नगरपालिका मेयर पद उम्मेदवारको पत्रकार सम्मेलन मार्फत (नेकपा)एमाले रेसुङ्गा नगर कमिटीले जानकारी गराएको छ ।

रेसुङ्गा नगर कमिटीले मङ्गवार नै सर्वसम्मत मेयर पदको उमेदवारमा राजेन्द्र पाण्डेयलाई सिफारिस गरेपनी बुधबार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन मार्फत उम्मेदवारको सार्वाजानिक गरेको हो । मेयर पदका उम्मेदवार पाण्डेयले आफ्ना आगामी योजना सार्वाजानिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय