काँग्रेस मुसिकोट ७ मा युवा उम्मेदवार चयन हुने सम्भावना।

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको  तर्फबाट वडा अध्यक्षको उमेदबार  युवा बन्ने संकेत देखिएको छ ।

आगामी बैशाक ३० मा हुने स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेस मुसिकोट वडा नम्बर ७ कांग्रेसको तर्फबाट ६ जनाले अध्यक्षको उमेदबार  बन्ने आकांक्षा ब्यक्त गरेका थिए ।

पार्टिको तर्फबाट ६ जनाले अध्यक्षको उमेदबार  बन्ने आकांक्षा ब्यक्त गरेको भएपनि ति ६ जना आकांक्षीहरुकै पहलमा कांग्रेस मुसिकोट ७ को त्तर्फबाट वडा अध्यक्षको उमेदबार   बिकास प्रेमी युवानेता बन्ने सम्भावना बढ्दै गएको एक श्रोतले जनाएको छ ।

पछिल्लो समयमा जनताहरुले युवानेता जनप्रतिनिधि माग गरेको भन्दै नेपाली कांग्रेस मुसिकोट ७ मा पार्टिका कृयासिल एबंम लोकप्रिय युवानेतालाई अध्यक्षको उमेदबार बनाउने सम्भावना बढ्दे गएको बताईको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय