नेकपा एमाले मुसिकोट- २ वडा कमिटी अध्यक्षमा  घिमिरे चयन

नेकपा एमाले मुसिकोट नगरपालिका वडा न २ को वडा कमिटी को बठैकले घिमिरेलाई चयन हुनुभएको छ ।

पार्टीमा लामो समयसम्म योगदान पुर्याउने नेताको रुपमा चिनिएका हुन । गत निर्वाचनमा आर्थिक समिती सयोजक रुमपा काम गर्नुभएको थियो। उपाध्यक्षमा बाबुराम सिह ठकुरीलाई चयन गरेको छ । आसन्न २०७९/०१/३० गते हुने स्थानीय तहको निर्बाचनमा वडा न २ को निर्बाचनलाइ परिचालन गर्ने वडा स्तरिय,निर्बाचन परिचालन कमिटी १५१ सदस्यीय गठन गरिएको छ।

जसको इन्चार्ज क सुरज नेपाली, सयोजक क टीका थापा, सह संयोजक क सुशील घिमिरे, सह सयोजक क बेल ब शारु, सह सयांजक क तिल बहादुर खडका

सचिव क जगत अधिकारी , सह सचीव क राधिका घिमिरे लगायत रह्नु भएको छ। मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले पार्टीको पछिल्लो अवस्था बारेमा जानकारी गराउनु भयो। पार्टीले गरेका काम को बारेमा जनता सामु जानू पर्ने बताउनु भयो।

कार्यक्रममा नगर इन्चार्ज तथा नेकपा एमालेको नगर प्रमुख उम्मेदवार समेत रह्नु भएका जीवन खरेलले आफुले सम्ग्र पालिकाको बिकास बारेमा लागि पर्ने बताउनु भयो पार्टीले सर्बसहमत रुपमा उम्मेदवारको रुपमा अगाडि सारेको बताउनु भयो।

प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बिकासको बारेमा जानकारी गराउदै जनताको सेवामा सम्रपित हुँदै अगाडि बढनु पर्ने बताउनु भयो । आगामी निर्वाचनमा जनताको घर दैलोमा पुगि बिकासको बारेमा बताउनु पर्ने बताउनु भयो। गठबन्धन हुदा समेत चुनाव लडन डराउनुले एमाले कमजोर नभएको प्रष्ट देखिएको बताउनु भयो।

कार्यक्रममा जिल्ला सदस्य क भुवन के शि नगरकमिटि अध्यक्ष प्रकाश काफ्ले प्रदेश कमिटी सदस्य अग्निधर लोहनी प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका उप प्रमुख कमला शर्मा नगर कमिटी सदस्य तथा नेकपा एमाले बाट नगर प्रमुख उम्मेदवार जीवन खरेल प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा नगर कमिटी सदस्य वडा कमिटी टोल कमिटी सदस्य लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा उपस्थित सबैले रिपोर्टिङ गरेका थिए । कार्यक्रम वडा अध्यक्ष लक्ष्मण खत्रीको सभाअध्यक्षता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय