चौतर्फी विरोधपछि रामचन्द्र पौडेल रिहा, ओली सरकारको नियत उदाङ्गो
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी विरोधपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले पक्राउ गरेका नेता पौडेल ३ घण्टापछि रिहा भएका हुन् ।
श्रोत अन्लाइन खबर