काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन पौडेलले आफ्नै निवासमा संस्थापतइतरका सभापतिहरूलाई डाकेका हुन् ।
यो छलफलको आधारमा दिउँसो सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धनको विषयमा धारणा राख्ने तयारी छ ।
बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी,
केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल र पाल्पा सभापति हिमालदत्त श्रेष्ठ लगायतनेताहरू सहभागी छन् ।