काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यसबारे समाचारका लागि पुगेका दुई पत्रकारको भने कुटाकुट भएको छ ।
पत्रकारहरु मुक्कामुक्की भएपछि प्रहरीलगायत अन्य पत्रकारले छुट्याएका थिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ ।