नेकपा एसका अध्यक्ष माधव नेपाल गुल्मी आउँदै,गुल्मीवासीमा खुसियाली

पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल गुल्मी आउने भएका छन,

जसले गुल्मीवासीमा खुसियाली छाएको छ ।

जिल्लामा सन्चालन हुन गईरहेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेपाल गुल्मी आउन लागेका हुन् ।

आगामी शनिबार अर्थात चैत १२ गते तम्घास स्थित इन्द्रेणी पार्टी प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सन्चालन हुन गईरहेको छ ।

सोही भेलालाई पार्टीका केन्द्रिय अध्यक्ष नेपाल लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादी, गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय