ने क पा अध्यक्ष ओली पनि ‘टिकटक’मा

प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप ‘टिकटक’ मा खाता खाेल्नुभएकाे छ ।

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता ‘भेरिफाइड’ समेत भइसकेकाे छ ।

उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्याे भिडियाेलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएकाे छ ।

उहाँकाे खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलाे गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय