पछिल्लो २४ घण्टामा देशभरबाट २५ जनाको मृत्यु

२४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १२ हजार ५ सय १५ पुगेको छ ।

पछिल्ले २४ घण्टामा देशभरबाट २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकसंख्या १ हजार ४ सय ७९ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या १७ हजार ९ सय ९ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय