नेकपाको किचलोप्रति अर्घाखाँचीका कृष्ण भुसाल असन्तुष्ट

डन, माफिया तस्कर तथा हुल्लडबाजहरु लाई आफ्नै नेता विरुद्ध परिचालन गरेर पार्टी कदापि बलियो बन्दैन ।

बैचारिक लँडाइको प्रतिबाद बैचारिक तवरलेनै दिन सक्नुपर्छ कम्युनिस्ट नेता कार्यकर्ताले । बिचरा जिवनभर हुल हुज्जत गर्ने प्रशिक्षण लिएकाहरुले सालिन भएर बैचारिक बिमर्श गर्ने कुनै हैसियत नै राख्दैनन हुनत फाउन्डेसनको नाममा टोल टोलमा गुटबन्दी गर्नेहरू , पार्टीको आधिकारिक कार्यक्रम बिथोल्न लठैतहरु परिचालन गरि आफुलाई जबजको सच्चा अनुयायी भन्दा लाजै लागेर आउँछ । हिम्मत भए बैचारिक रुपले प्रतिबाद गर , दुई चार जना चुल्ठे मुन्द्रेहरु उफार्दैमा केही दाल गल्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय