उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो

काठमाडौं । मध्ये भोटकोशी जलविद्युतसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म मध्ये भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १७ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो ।योसंगै कम्पनीको सेयर मूल्य१९४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, यतिबेला फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०२ प्रतिशत अर्थात प्रतिकित्ता ७४ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९०४ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि यो समाचार तयार गर्ने बेलासम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशत अर्थात प्रतिकित्ता १०७ रुपैयाँ १० पैसाले वृद्धि भएको हो ।

 योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४०९ रुपैयाँ १० पैसा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय