रातभर को बर्षापछी बुटवल मा बढ्यो चिसो , मजदुर को लागि कठिनाइ

सागर मरासिनी , बुटवल

रातभरी परेको अविरल वर्षा पश्चात् बुटवल चिसो बढेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने हरु को जनजिवन मा प्रभाव परेको र बिहानी पख कलेज जाने बिद्यार्थी लाई समेत प्रभाव पारेको छ ।
जाडोयाम सुरु भए देखि पहिलो पटक पानी पर्दा दैनिक मजदुरी गरेर खाने मानिसहरुका लागि चिसो को कारण काम मा निस्कन कठिनाइ भएको छ ।
किसानका लागि उचित रहेको यो वर्षा दैनिक ज्याला मजदुरी गर्ने का लागि भने नराम्रो प्रभाव परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय