गुल्मीमा अटोरेक्सा दुर्घटना हुँदा २ जना घाइते

चुरामणि तिमिल्सिना। गुल्मीको रुरु ठाडा खोला 

रामपाटिमा अटो रेक्सा दुर्घटना हुदा२ जना घाइते भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी नायब निरीक्षक सालिकराम थापा ले जानकारी दिनु भयो । 

लु १ घ ३१०१ को रेक्सा भट्कुवा बाट रिडी आउदै गर्दा सडक बाट करिब ३० मिटर तल अनियंत्रित भइ दुर्घटना ग्रस्त भएको प्रहरीले जानकारी दियको छ ।

घाइते हुनेमा सेर बहादुर क्षेत्री र रमेश क्षेत्री रहेका छन अहिले दुई जनलाइ पाल्पा मिसनमा उपचार गर्न पठाइयको पारिवारिक श्रोतले जानकारी दियको छ । 

घटना हुदा रमेश लाई अलि बढी चोट लागेकोले भर्ना गर्न पर्ने भएको उनका भाइ सुशील ले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय