बडिगाड गाउँपालिका ३ सिसाखानीमा दुई दिने प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न

बडिगाड गाउँपालिका ३ सिसाखानीमा दुई दिने प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस र नेपाल तरुण दल सिसाखानीको आयोजनामा भएको दुई दिने प्रशिक्षण तथा भेटघाट कार्यक्रममा बोल्दैनेपाली काँग्रेस बागलुङका संगठन विभाग प्रमुख फम खत्रीले नेपाली काँग्रेसको नेतृत्वमा मात्रै देश विकास हुने सम्भव भएको बताउनु भयो।

त्यस्तै कार्यक्रममा महाअधिवेशन प्रतिनिधि याम श्रीस, गलकोट नगरपालिका २ का वडा अध्यक्ष हेमबहादुर भण्डारी हेमन्त, यामेन्द्र घर्ती, मुसिकोट नगरपालिका नेपाली काँग्रेसका

सभापति महोन घिमिरे, क्षेत्रीय महिला संघका माया श्रीस, प्रेस युनियन जिल्ला उपाध्यक्ष संगम घर्ति, प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल,

केन्द्रीय पर्यटन विभाग समन्वय समिति सदस्य भिषण काउचा लगाएतको सहभागी संगै आफ्नो धारणा व्यक्त गरेका थिए।

पार्टी सभापति दिल पुनको सभापतित्यो हेमा घर्तिको स्वागत संगै सुरु भएको कार्यक्रम संचालन लोकेन्द्र काउचाले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय