गुल्मीका १२ ओटै  स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

 

अनिष पन्थी गुल्मी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत गुल्मीमा रहेका २ नगरपालिका सहित १२ पालिकाहरुमै नेतृत्व चयन भएको छ ।

चासोको रुपले हेरिएको जिल्लाको रेसुङ्गा नगरपालिकामा जयश्वर पन्थी , मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल ,धुर्कोट गाउँपालिकामा हरि बहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन ,छत्रकोट गाउँपालिकामा धातानन्द भुसालको नेतृत्वमा कार्यसमिति चयनभएको छ।

यस्तै रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल ,सत्यवती गाउँपालिकामा बिष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, मुसिकोट नगरपालिकामा मोहन घिमिरे, कालीगण्डकी गाउपालिकामा निम ब श्रीसको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर