गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको कांग्रेस नगर सभापतिमा बिजय हुनुभएकोमा युवनेता मोहन घिमिरेलाई हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौ ।
मंगलबार सम्पन्न १४औ नगर अधिबेसनबा सभापति जस्तो उच्च पदमा बिजय भई पार्टिको जिम्मेवरि पाउनु भएकोमा उहाँ लगाएत सम्पुर्ण नगर कार्या समितिको कार्या सफलताको कामना गर्दछौ ।
यो पनि पढ्नुहोस –गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसको १४ औ नगर अधिबेसन सम्पन्न भएको छ ।
मंगलबार गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ बसपार्का सम्पन्न भएको नगर अधिबेसनबाट कांग्रेस मुसिकोट नगर सभापति पदमा झबिलाल भण्डारिलाई २६ मतले पछि पार्दे मोहान घिमिरे बिजयि हुनु भएको हो ।
सभापतिका उमेतबार मोहोना घिमिरे र झबिलाल भण्डारीबिच सहमतिका लागि गरिएको प्रयास असफल भएपछि सभापति र उपसभापति पदका लागि मतदान प्रक्रिया अगाडि बढाइएको मतदान अधिक्रित डिल्लि राज खरेलले जानकारि दिनुभयो ।
सभापति र उपसभापति पदका लागी मतदान भएपनि अन्य पदका लागि भने सहमति भएको तिञो ।
१४ औ अधिबेसन सम्पन्न गरे सङ्गै कांग्रेस मुसिकोटले नयाँ कार्या समिती पाऐको छ जसको सभापतिमा मोहन घिमिरे, उपसभापति टिकाराम सापकोटा र सन्तोश शाक्य सचिबमा भिमसेन केसि र मुधु सुदन रायमाझि, सहसचिब सुस्मा तिवारि र क्रिष्ण प्रसद घिमिरे लगाएत ५२ सदस्सिय नगर समिति पाएको छ ।