कांग्रेस मुसिकोट नगर अधिबेसन सम्पन्न,सभापतिमा घिमिरे बिजय

भुवन काफ्ले मुसिकोट गुल्मी ।  गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसको १४ औ नगर अधिबेसन सम्पन्न भएको छ ।

मंगलबार गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ बसपार्का सम्पन्न भएको नगर अधिबेसनबाट कांग्रेस मुसिकोट नगर सभापति पदमा झबिलाल  भण्डारिलाई २६ मतले पछि पार्दे मोहान घिमिरे बिजयि हुनु भएको हो ।

सभापतिका  उमेतबार मोहोना घिमिरे र झबिलाल भण्डारीबिच सहमतिका लागि गरिएको प्रयास असफल भएपछि सभापति र उपसभापति पदका लागि मतदान प्रक्रिया अगाडि बढाइएको मतदान अधिक्रित डिल्लि राज खरेलले जानकारि दिनुभयो ।

सभापति र उपसभापति पदका लागी मतदान भएपनि अन्य पदका लागि भने सहमति भएको तिञो ।

१४ औ अधिबेसन सम्पन्न गरे सङ्गै कांग्रेस मुसिकोटले नयाँ कार्या समिती पाऐको छ जसको सभापतिमा मोहन घिमिरे, उपसभापति  टिकाराम सापकोटा र  सन्तोश शाक्य सचिबमा   भिमसेन  केसि र मुधु सुदन  रायमाझि, सहसचिब सुस्मा तिवारि र क्रिष्ण प्रसद घिमिरे  लगाएत  ५२  सदस्सिय नगर  समिति पाएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय