कांग्रेस प्रबेसको लहर, बडिगाडमा एकै पटक ६५ जना एमाले युव कांग्रेसमा प्रबेस

बागलुङ । पछिल्लो समयमा एमाले पाटि परित्याग गरि कांग्रेस प्रबेस गर्नेको लहर चलेको छ ।

यसै बिच आज वडा अधिबेशनको अबसरमा बागलुङ जिल्लाको बाडिगाड गाँउपालिका वडा वम्बर ५ का ६५ जना एमाले समर्थक युवले एमाले परित्यग गरी कांग्रेस प्रबेस गरेका छन् ।

६५ जना एमाले समर्थक युवले कांग्रेस प्रबेस गरे सङ्गै कांग्रेस बडिगाडमा गाँउपालिकामा हरियाली छायको बडिगाड गाँपालिकाका कांग्रेस सभापती अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय