अर्घाखाँचीमा हाइस दुर्घटना ,एकको मृत्यु

 

अर्घाखाँची
अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

काठमाडौ बाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक मुनी रहेको पहिरोबाट बिहान करिव ५ बजे सडकबाट करिव ३०० मिटर तल खसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय