गुल्मीमा करेन्ट एक जना पुरुषको मृत्यु

गुल्मी
गुल्मीमा करेन्ट एक जना पुरुषको मृत्यु भएको छ ।मदाने गाउपालिका १ का १८ बर्षिए बिक्रम राउतको मृत्यु भएको हो ।

आज दिउँसो १ बजे राउत मदाने गाउँपािलका –२ सैरेको जङलमा गाई चराउन जादा आफैंले ओढेको छाताको टुप्पोले बिजुलिको तार छुन जाँदा करेन्ट लागि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय